Breaking

Post Top Ad

Your Ad Spot

Saturday, 30 April 2022

तिन्पाटन को एमाले गुट बन्दिको घेरामा एमाले को विधान विपरीत उप अध्यक्ष चयन

 तिन्पाटन को एमाले गुट बन्दिको घेरामा सचा एमाले लाइ पाखा आफ्नो गुट लाइ काखा |

         


   एमाले को तिन्पाटन उप अध्यक्ष चयन चरम लापरवाही चल खेल भएको पाइएको छ |पूर्व उप अध्यक्ष

पदम् माया तमांग लगाएत चार जानाको दाबेदर थियो छत्र ब. दाहाल फेरी भ्यागेमानी बने जसले दोस्रो पटक पनी 

टिकट पाए |एमाले को विधान बमोजी पार्टी चलेको भए अध्यक्ष वा कुनै एक पदको दाबेदार ले सो पद पार्टीले तत्काल

नदिएमा आफुले दाबेदार नगरेको पद लिन पाइदैन अर्थात अध्यक्ष,उप अध्यक्ष,वडा अध्यक्ष र सदसे जून पदको दावी हो सो पद नमिलेको खण्डमाँ ताकपरे तिवारी नत्र गोतामे गर्न गाराउन पाइदैन यो कार्य एमाले विधान विपरीत छ |पार्टी अनुसन्धान विभाग उजुरी गर्न सकिने कानूनी प्राबधान छ |

        गुट उप गुटको भुमरी माँ एमाले वडा न : ११ को अध्यक्ष चयन चरम लापरवाही स्वच्छ छवि भएका परिचि चुक्त ब. थापा जस्तो बेक्ती लाइ पत्याएँ पार्टी ले नाम नसुनिएको असक्षम जन्ताको  जन भावना जन आवस्यकता केछ भन्ने 

बुझेन वा चाहेन जन्मिदै एमाले भएर जन्मीएको वा लामो समय पार्टीमाँ  योगदान गरेको साथीहरु को मन कुडिएको 

पार्टी को यस्तो एकलौटी निर्णय ले पार्टी भित्र विद्रोको संकेत देखिए को छ |

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot

Pages